खबर पूर्वाञ्चल
कलेजमा कक्षा–११ म अध्ययन गर्ने विद्यार्थी मिथीलेश साहले आज कलेजमा विद्याथीसामु उनले बनाएको तोपको परिक्षण गरेका थिए । उनले घरमा प्mयालेका पुराना काठ र फलामकाने प्रयोग गरेर तोप बनाएका हुन् । फलाम र काठबाहेका तार र बारुद किन्नलाई २ सय रुपैंया खर्च भएको सालले बताए । ३० दिनको अथक मेहेनत र परिश्रमले बनाएका थिए ।
साहले भने मैले न्यूटनको चाल सम्बन्धीत तस्रो नियम अनुसार बनाएको बताए । यस्ता प्रतिभावान विद्यार्थीलाई सधै हौसला प्रदान गर्ने र कलेजले उचित पुरस्कारको व्यवस्था गर्ने अर्किड कलेजका प्राचार्य दिपेश बास्तोलाले बताए ।