AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्कूलका विद्यार्थीलाई नाटकको प्रशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७४, शनिबार १८:२७
3
Shares
विराटनगर, २ मंसिर / विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूललका विद्यार्थीहरुलाई झोराहाट नाट्य घरका नाट्य कर्मीहरूले प्रशिक्षण दिएका छन् ।

झोराहाट नाट्य घरका अध्यक्ष भरत गुरागाईले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । अभिनय गर्ने तरिकाको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिएको थियो । कक्षा ६,७ र ८ मा अध्ययनरत २५ जना विद्यार्थीहरू सहभागी भएका थिए । स्कूलले नाटक सिक्ने ईच्छुक विद्यार्थीहरूलाई प्रत्येक हप्ता नियमित नाटक तथा अभिनय प्रक्षिक्षण दिने स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर