AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालले जितेको खुशीयालीमा विराटनगरमा दिप प्रज्वलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७४, मंगलवार २०:३३
3
Shares
विराटनगर २८ कार्तिक / मलेसियामा जारीे यू–१९ एसिया कपमा विजयी हुदै नेपाल सेमिफाइनल प्रवेश गरेको खुसीयालीमा दिप प्रज्वलन गरिएको छ ।

इन्टरनेसनल विराट कोहली फ्यान क्लवले आज साँझ विराटनगरको संसारीमाइस्थानमा दिप प्रज्वलन गरेको छ । विराटनगरमा रहेका क्रिकेट प्रेमी यूवाहरु एक जुट भई नेपाली यूवा टोलीलाई हौसला तथा प्रेरित गरिएको इन्टरनेसनल विराट कोहली फ्यान क्लवका अध्यक्ष सन्नी सिहंले जानकारी दिए । नेपालले पहिलो खेल बंगलादेहलाई २ विकेटले सुम्पेको थियो भने दोस्रो खेलमा साविक विजेता भारतलाई १९ रन पराजित गरेको थियो । समुह चरणको अन्तिम आज भएको खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर