animated ellipse animated ellipse

भरुवा बन्दुकसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० आश्विन २०८०, बुधबार १६:१२
144
Shares
उदयपुर / उदरपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ५ कुसुमेटारका ३१ वर्षिय अमृत तामाङरहेका छन् । तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका तामाङको उदयपुर जिल्ला अदालयबाट हात हतियार खरखजना मुद्धामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर