खबर पूर्वाञ्चल
सूचना माग्दा पूर्ण सूचना नदिएको भन्दै श्रेष्ठले राष्ट्रिय सूचना आयोगमा पूनरावेदन दिएका हुन् । नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ट्राफिक प्रहरी कार्यालयमा सूचना माग गरेपनि पूर्ण सूचना नदिएको उनको श्रेष्ठको भनाई छ । श्रेष्ठले सूचनाको हक सम्भन्धि ऐनको दफा ७ (२) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गरी असोज २५ गते लिखित निवेदन गरेका थिएं ।