RUMPUM
animated ellipse animated ellipse

भन्सार एजेन्ट महासंघमा विराटनगरका तीन जना चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७४, शुक्रबार १९:३८
3
Shares
विराटनगर, १८ कार्तिक ÷ भन्सार एजेन्ट महासंघ नेपालमा विराटनगरका तीन जना पदाधिकारीमा चयन भएका छन् ।

काठमाण्डौंमा सम्पन्न भएको सातौं वार्षिक साधरणसभा तथा तेस्रो महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका हुन् । भन्सार एजेन्ट महासंघ नेपालको द्धितीय उपाध्यक्षमा विराटनगरबाट किशोरबहादुर शाही र सदस्यहरुमा चेतनाथ पौड्याल र मनोनित सदस्यमा नवलप्रसाद उपाध्याय रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर