AArya
RUMPUM
animated ellipse animated ellipse

खेलाडी तथा प्रशिक्षक सँघको शुभकामना आदान प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ कार्तिक २०७४, बुधबार १९:१९
3
Shares
विराटनगर,१ कार्तिक /मोरङ जिल्ला खेलाडी तथा प्रशिक्षक सँघले
आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एमाले मोरङका पुर्व अध्यक्ष महेश रेग्मी, कांग्रस मोरका सचिव प्रकाश दाहाल, माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बु र मोरङ जिल्ला खेलाडी तथा प्रशिक्षक सँघका अध्यक्ष विमल पोखरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसर पाररे खेलकुदका पूर्व प्रशिक्षक सन्तोष बानीया, शिवभक्त जोशी, नारायण थादव, नारायण प्रधान, ध्रुव क्षेत्री, प्रणव तानुक दत्त, अशोक दत्त, मणी आर्चाय, विकुलाल चौधरी, योगेन्द्र कोइराला र कर्ण राईलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर