पूर्वाञ्चल खबर

स्कूल स्तरमा अध्ययनरत छात्राहरुको दशैं र तिहारको खाली समयलाई सदुपय गर्ने उद्देश्यले अनुरु प्रतियोगिता गरेको ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालि विराटनगरका चियरपर्सन ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । स्कूल प्रिन्सेस प्रतियोगीताका विजेताले ताज सहित नगद ३१ हजार रुपैयाको साथै अन्य अवार्ड तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने फष्ट रनरअपले ताज सहित नगद २० हजार र सेकेन्ड रनर अपले १५ हजार पाउने ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालिका बितिय प्रमुख सुनिल घिमिरेले बताए ।