खबर पूर्वाञ्चल
सिन्धुपाल्चोकको गढी नगरपालिका वार्ड नम्बर १४ का भूकम्प पीडितर र ५६ माझी परिवारको घर निर्माणमा सहयोगार्थ नाटक मञ्चन हुन लागेको हो । स्वेता श्री फाउन्डेसनले एकीकृत माझी बस्ती निर्माण गरिरहेको छ ।