animated ellipse animated ellipse

जेष्ठ सदस्यलाई भत्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०७४, सोमबार २१:००
3
Shares
पथरी,२ असोज /। मोरङको पथरीशनिश्चरे–२ मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो जेष्ठ शेयर सदस्यहरुलाईहरुलाई भत्ता वितरण गरिएको छ ।

आज पथरीशनिश्चरेमा कार्यक्रमको आयोजना गरी डम्बरबहादुर खाम्तेल पथरीशनिश्चरेका कृष्णमाया राई, यज्ञप्रसाद ढुङ्गेल, छत्रराम अधिकारी, प्रेमबहादुर कार्की, पदमबहादुर तामाङ, टेकबहादुर लिम्बु, रत्नकुमारी भट्टराई, देउकला अधिकारीर र अम्बरबहादुर राईलाई भत्ता वितरण गरिएको हो ।

उक्त कार्यक्रममा संस्थाका पुूर्र्व अध्यक्ष तथा सल्लाहाकार सदस्य हर्कराज राईको प्रमुख आतिथ्यमा भएको थियो । वृद्धाहरुलाई जनही प्रति दुई सयका दरले २०७४ वैशाख महिनादेखि नियमित रुपमा लागूहुने गरी ६ महिनाको एकमुष्ठ दरले भता वितरण गरिएको थियो । सोही कार्यक्रमको अध्यक्षता दिलबहादुर तामाङ्गले गरेका थिए भने कार्यक्रमको सञ्चालन चन्दप्रसाद खनालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर