खबर पूर्वाञ्चल
अरुण मेहताको शब्द तथा अनिष थापाको संगितमा रहेको गितमा माया प्रेमको विषय बस्तुमा तयार हुदै गरेको भिडियोमा पूर्वी नेपालको विभिन्न रमणिय स्थानको छायाँकन गरिएको छ ।
एस एन प्रोडक्सनको प्रस्तुतिमा रहेको यो भिडियोको छायांकन सुमन निरौला तथा सम्पादन आदित्य आचार्यले गरेका छन ।उक्त भिडियोमा गणेश ढकाल , सिष्टी बजगाई लगायतका कलाकारको अभिनय रहेको निमार्ण पक्षले जानकारी दिएको छ । निमार्ण क्रममा रहेको भिडियोलाई सुजित विश्वासको निर्देशन रहेको छ ।