ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट उच्च माविमा कविता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०७४, शुक्रबार २०:१९
9
Shares
विराटनगर २३ भदौ /विराटनगर–५ मा रहेको एभरेष्ट उच्च माविमा कविता प्रतियोगित तथा नैतिक शिक्षाको बारेमा प्रवचन सम्पन्न भएको छ ।

५१ औं विश्व साक्षरता दिवस तथा ३४ औं राष्ट्रीय शिक्षा दिवसको अवसरमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको होे ।

कविता प्रतियोगितामा कक्षा–१० का प्रतिक गेलाल प्रथम भए भने कक्षा–९ का असिम नेपाल दोस्रो भएका छन् । त्यस्तै कक्षा–९ कै सिजलमान श्रेष्ठ तेस्रो स्थानमा चित्त बझाएका छन् । प्रथमले २ हजार ५, दास्रोले २ हजार र तेस्रो हुने १ हजार ५ सय नगद, ट्रफि तथा पमण पत्र वितरण गरीएको थियो ।

सोहि अवसरमा राधिका दासजी महाराजले १ घण्टा नैतिक शिक्षा बारे प्रवचन दिएकी थिइन् विजेताहरुलाई स्कूलका प्रिन्सिपल टिकाराम पुरीले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर