AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा हाजिरी जवाफ प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०७४, शुक्रबार १९:४६
3
Shares
विराटनगर, २३ भदौ /कोशी विद्या मन्दिरले अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिताको सम्पन्न गरेको छ ।

५१ औं विश्व साक्षरता दिवस तथा ३४ औं राष्ट्रीय शिक्षा दिवसको अवसरमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको होे ।

अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिताको उपाधि येलो हाउसले जितेको छ । त्यस्तै ग्रीन हाउस दोस्रो, ब्लू हाउस तस्रो स्थानमा चित्त बझाएका छन् । विजेताहरुलाई आगामी बाल दिवस को अवसरमा पुरस्कार तथा प्रमाण पत्र वितरण स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर