AArya
RUMPUM
animated ellipse animated ellipse

४६ प्रिन्ट रगत संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७४, शुक्रबार १६:०३
3
Shares
विराटनगर, २७ श्रावन/आज राधाकृष्ण मन्दिर पानीटंकी चोकमा रक्तदान तथा आँखा दान कार्यक्रम आयोजना गरिएको छ । राधाकृष्ण रथयात्राको साप्ताहिक कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रममा ४६ प्रिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा ३४ जनाले आँखा दान गरेका छन् । आँखा दान महादान भन्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रममा राधाकृष्ण मन्दिर कार्य समितिका पदाधीकारी सदस्य तथा अन्य व्यक्तीहरुले पनि आँखा दान गरेको मन्दीर कार्य समिति अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर