खबर पूर्वाञ्चल
२६ श्रावण २०७४, बिहीबार १५:४५
विराटनगर,२६ श्रावन–/विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा मानव अधिकार सम्बन्धि अभिमुखी करण कार्यक्रम आयोजना गरिएको छ ।
कलेजले आज एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
कलेजमा अध्ययनरत ८७ विद्यार्थीहरुलाई मानव अधिकार सम्बन्धि जनचेतना जगाइएको क्याम्पस प्रमुम भरत सापकोटाले जानकारी दिए । अभिमुखीकरण कार्यक्रमको कोक्यापका कार्यक्रम संयोजक प्रकाश परियाले सहजिकरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?