विराटनगर २ साउन / विराटनगर बास्केट बलका खेलाडीहरु राष्ट्रिय स्तर लेवलको बास्केट बल खेल्न काठमान्डौ आज प्रस्थान गरेका छन् ।
ललितपुर बास्केट बल संघले आयोजना गर्न २ दिने खुल्ला बास्केट बल प्रतियोगिताका लागी विराटनगरबाट ४ खेलाडी खेलका लागी काठमान्डौ प्रस्थान भएको विराटनगर बास्केट बल एकेडेमीका प्रशिक्षक सरोज लम्सालले जानकारी दिए ।
साउन २१ गतेबाट हुन लागेको राष्ट्रिय प्रतियोगिताको लागी विराटनगरकाबाट त्रिलोक बास्तोला, मुकेस यादव,महिम दाहाल र गेन्जी विवेक प्रतियोगीताको लागी छनौट भएर काठमान्डौ गएका हुन् । काठमान्डौको सहिद रङ्गशालामा साउन २१ र २२ गते राष्ट्रिय बास्केट बल प्रतियोगीता हुदैछ ।
ब्ततबअजmभलतक बचभब