AArya
RUMPUM
animated ellipse animated ellipse

मिस नेवा कोशीको सेलिब्रेशन पार्टी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० श्रावण २०७४, शुक्रबार १४:३६
3
Shares
विराटनगर/ केही साता अघि भएको मिस नेवा कोशीको भव्य कार्यक्रम गरि सम्पन्न भएको अवसर पारेर सेलिब्रेशन पार्टी आयोजना गर्यो । विराटनगरको फुट एण्ड भिलेज रिसोर्टमा बिहीबार साझ एक कार्यक्रम आयोजना गरि सेलिब्रेशन पार्टी आयोजना गरेको थियो ।
विजयी हुने प्रतियोगिहरुलाई बधाई तथा शुभकामना दिएपछि खुशियाली मनाइयो । पार्टीमा सहभागि प्रतियोगि, आयोजक, पत्रकारहरुको उपस्थिती रहेको थियो । मन्जिना मुभिज क्रिएसन प्रा.लिको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको बिजेता विराटनगरकी रईसा श्रेष्ठ भएकी थिइन् भने फस्ट रनरअप आँचल ताम्राकार, सेकेण्ड रनरअप मुस्कान बज्रचार्य र बेस्ट भिवर्स च्वाईस तथा फोटो जेनिकको एवार्ड क्यानिजा श्रेष्ठले जितेकी थिइन् ।
तस्विर:  संजय श्रेष्ठ /मेलिना फोटो स्टुडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर