खबर पूर्वाञ्चल
१९ श्रावण २०७४, बिहीबार १४:२६
विराटनगर, १९ साउन /विराटनगर–१० सनसारीमाइस्थान मेन्दिर छेउमा रहेको कोशी विद्या मन्दिरमा हस्तलेखन प्रशिक्षण शुरु भएको छ ।
राष्ट्रीय ख्याति प्राप्त प्रशिक्षक वामदेव योगीले कोशी विद्या मन्दिरमा तिन दिवसीय अँग्रेजी तथा नेपाली भाषाको हस्तलेखन प्रविधिबारे प्रशिक्षक दिएका थिए । कक्षा ४ देखि कक्षा १० सम्मका ३ सय विद्यार्थीहरूे सहभागिता रहेक ा थिए । उक्त प्रशिक्षण कार्यक्रमले हस्तलेखनको प्राविधिक पक्ष सुधार्नमा अत्यन्त लाभकारी रहेको विद्यालयका निर्देशक राजेशकुमार दासले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?