CLASSICTECH NET

कोशी विद्या मन्दिर मा हस्तलेखन प्रशिक्षण

खबर पूर्वाञ्चल, १९ श्रावण २०७४, बिहीबार १४:२६
विराटनगर, १९ साउन /विराटनगर–१० सनसारीमाइस्थान मेन्दिर छेउमा रहेको कोशी विद्या मन्दिरमा हस्तलेखन प्रशिक्षण शुरु भएको छ ।
राष्ट्रीय ख्याति प्राप्त प्रशिक्षक वामदेव योगीले कोशी विद्या मन्दिरमा तिन दिवसीय अँग्रेजी तथा नेपाली भाषाको हस्तलेखन प्रविधिबारे प्रशिक्षक दिएका थिए । कक्षा ४ देखि कक्षा १० सम्मका ३ सय विद्यार्थीहरूे सहभागिता रहेक ा थिए । उक्त प्रशिक्षण कार्यक्रमले हस्तलेखनको प्राविधिक पक्ष सुधार्नमा अत्यन्त लाभकारी रहेको विद्यालयका निर्देशक राजेशकुमार दासले बताए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५