विराटनगरमा नागेश र शिल्पाले अग्रतालाई फराकिलो बनाउँदै

खबर पूर्वाञ्चल, १ जेष्ठ २०७९, आईतवार ०९:५९
1.58k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर शिल्पा निरला कार्कीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

कोइरालाले २५८३ ल्याउँदा एमाले सागरकुमार थापाले १६१५ मत ल्याए । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् ।

उपमेयरमा कार्कीले १८९६ मत प्राप्त गरेकी छिन भने जसपा अमरेन्द्र यादवले १३२३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५