AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार घिमिरेलाई मातृशोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०७४, मंगलवार १४:१५
3
Shares
विराटनगर, १७ साउन / विराटनगरका  पत्रकार उद्धव घिमिरेलाई मातृशोक परेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं हिमालय टाइम्सका पत्रकार घिमिरेकी ७३ वर्षीय आमा मीत्रकुमारी घिमिरेको आज विहान विराटनगरको तीनटोलिया स्थित आफ्नै घरमा  निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रागबाट पीडित थिइन् । घिमिरेका चार छोरा र एक छोरी छन् । उनको आजै विराटनगर स्थित सिंघिया घाटमा अन्त्येष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर