RUMPUM
animated ellipse animated ellipse

स्काउटको ६५ औं स्थापना दिवसमा खुल्ला रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०७४, बुधबार १०:१८
3
Shares
विराटनगर, ५ असार / जिल्ला स्काउट कार्यालय मोरङले नेपाल स्काउटको ६५ औं स्थपना दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान गरेको छ ।
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि रक्तादान गरेको हो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तादान गरेका थिए । रक्तदान कार्यक्रममा स्काउटक शिक्षक नवलप्रसाद उपाध्यय, मनोजकुमार विश्वास, रोवट कुशेश्वर राय, रोबट लिडर दुर्गेश कामत, कृष्ण सहनी, रोभर रेन्जरहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर