AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निशुल्क योग सिविर समापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०७४, बुधबार १८:००
3
Shares
गोपाल काफ्ले
पथरी, १० जेठ । “योग गरौ, स्वस्थ्य रहौ” भन्ने उदेश्यले जिवित प्रतिस्ठना पथरीशनिश्चरे मोरङको ६ गते शनिवार देखि सञ्चालन गरेका निशुल्क योग सिविर आज समापन भएको छ ।
योग प्रशिक्षक हेमान्नद गिरीले चुनावको कारणले गर्दा थोरै दिनका लागी गरेको र चुनाव पछाडी पुर्ण योग सिविर हुने जानकारी दिए । योग सिविरमा पथरीशनिश्चरेका एक सय पचास जनसमुदायले लाभान्चित भएको अध्यक्ष बिपिन गुरुङले जानकारी दिए ।
योग सिविरबाट बिभिन्न किसिमका रोगीले योगद्धारा आफु स्वास्थ रहन अभिब्यक्ती दिए । योग पुर्ण चुनाव पछि सञ्चालन हुने सचिव अशोक राईले जानकारी दिए । जिवित प्रतिस्ठानले समाजमा रहेका युवाहरुले समाजकै लागी केही गर्नु पर्छ भन्दै केही नौलो कार्य गर्दै आएको कोषाध्यक्ष मधु कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर