राटनगर, ७ जेठ/ नेपाली काँग्रेस मोरङको कार्यसमिति सदस्य राजेश गुप्ताको नेतृत्वमा विराटनगर रोड शो ¥याली निकालिएको छ । नगर क्षेत्रका स्थानिय सामुदायको उपस्थितिमा आइतबार रोड शो ¥याली निकालिएको हो ।
विराटनगर – १५ बाट निस्किएको ¥यालीले, भट्टिमोड, बैंक रोड, दुर्गा मन्दिर हुँदै नगरेको विभिन्न भाग परिक्रमा गरेको थियो । दोस्रो चरणको स्थानिय तहको निर्वाच नजिकिएसँगै चनावी माहोल तताउने उद्देश्यले रोड शो ¥याली निकालिएको सदस्य गुप्ताले जानकारी दिए । ¥यालीमा वार्ड संयोजक दिगम्बर डंगोल, वाडका उम्मेदवार प्रकास साह, किरण सुवाल, जीवन साह, गंगा हादुर कार्की, अमर बहादुर श्रेष्ठ, विनोदनाथ आचार्यलगायतको उपस्थिती रहेको थियो ।