AArya
RUMPUM
animated ellipse animated ellipse

बर्षभरी कार्यक्रम गर्न गर्भनरको इच्छा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ बैशाख २०७४, सोमबार १९:१५
3
Shares
विराटनगर, २५ बैशाख/ लायन्स क्लव ३२५ ए वानका नवनिर्वाचत गर्भनरमा लिला ढुङगेलले अबको एक बर्ष भरी लायन्स क्लवहरुको कार्यक्रम गर्ने बताएका छन् ।
गर्भनरमा निर्वाचत भएका विराटनगर फर्किएका ढुङगेलले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सेवाको कामलाई ग्रामिण क्षेत्रमा केन्द्रित गरेर बर्षभरी काम गर्ने बताएका हुन ।
उनले लायन्स क्लवहरुले समयको व्यावस्थापन नसकेको बताउदै आफनो कार्यकालभरी हुने कार्यक्रमको समयको व्यावस्थापनमा ध्यान दिने बताए । सेवाकाहातहरु विस्तार गर्न तालिमको आवश्यकता भएकाले धेरै भन्दा धेरैलाई तालिममा सहभागि गराएर दक्ष बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर