AArya
RUMPUM
animated ellipse animated ellipse

रामरिझन यादवको पुस्तक ब्लाक आउट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७४, शनिबार १८:५९
3
Shares
विराटनगर, १६ बैशाख / नयाँ शक्ति अभियानका नेता रामरिझन यादवको पुस्तक ब्लाक आउटको आज विराटनगरमा समिक्षा गरिएको छ ।
विराटनगरमा आज एक कार्यक्रमका बिच नो रामरिझन यादवद्वारा लिखित पुस्तक ब्लाक आउटको पूर्व संचार मन्त्री जेपी गुप्ता, संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका जिल्ला संयोजक राजकुमार यादव, दिवेश श्रेष्ठ, माओवादी केन्द्र नगर इञ्चार्ज भोगेन्द्र यादव, अधिवक्ता सुरेन्द्र महतो, दिपेन्द्र झालगायतले समिक्षा गरेका थिए ।
कार्यक्रममा मधेश आन्दोलनका सहिद परिवारलाइ सम्मान स्वरुप उक्त पुस्तक प्रदान गरिएको थियो । तेश्रो मधेश आन्दोलनका घटनाहरुलाइ विषय वस्तु बनाएर तयार पारिएको उक्त पुस्तक लगभग पाँच सय पेजको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर