RUMPUM
animated ellipse animated ellipse

विराटनगर स्तरको शिक्षा अव नयाँ बजारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०७४, बुधबार १५:५८
3
Shares
विराटनगर, १३ बैशाख / मोरङको कटहरी गाउँपालिकामा रहेको नेशनल एकाडमि बोर्डिङ स्कूल नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ ।
विराटनगरका अनुभव, वरिष्ट प्राध्यापक तथा समाजसेवीको सामुहिक लगानीमा नयाँ व्यवस्थापनमा सञ्चालन भएको स्कूलले विराटनगरमा पाउँने गुण स्तर शिक्षा अव नयाँ बजारमा रहेको स्कूलले दिने स्कूलका निर्देशक रुपेश खतिवडाले जानकारी दिए । निर्देशक खतिवडाका अनुसार सिमान्तकृत तथा विराटनगर सम्म आउन नसक्ने विद्यार्थीलाई लक्षित गरि शुरु गरिएको बताए। न्युन शुल्कमा गुणस्तरिय शिक्षा दिने स्कुलको उद्देश्य रहेको निर्देशक खतिवडाले जानकारी दिए ।
निर्देशक खतिवडाका अनुसार हामी ७ जनाको टिमले स्कूल १ करो ५० लाखमा खरिद गरेको र स्कूलको आफ्नै भवन तथा १२ कठ्ठा जग्गा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर