RUMPUM
animated ellipse animated ellipse

मैन बत्ती बाली सोक मनाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७४, मंगलवार २१:५७
3
Shares
रबिन्द्र बराल
रंगेली, १२ बैशाख / २०७२ सालको बैशाख १२ गते नेपालमा आएको भुकम्पबाट ज्यान गुमाएका नेपालीको सम्झनामा रंगलीमा मैन बत्ती बालेर सोक मनाएका छन् ।
भुकम्प गएको दिनलाइृ स्मारण गर्दै आज रंगलीमा रंगेलीका स्थानीय व्यपारीहरुले भुकम्पमा ज्यान गुमाउने नेपालीकोे आत्माको चिर शान्तिको कामना गर्देे मैन बत्ती बाली सोक मनाएका हुन् ।
स्थानीय व्यपारीहरुले रंगली बजारका सवै पसलमा साँझमा मैन बत्ती बाली सोक मनाउँदै मृत्युहुने हरुको आत्मा को चिर शान्ति को कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर