animated ellipse animated ellipse

७ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु तिब्बतको दिंगे कान्टी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८१, मंगलवार ०७:४०
171
Shares
विराटनगर / आज विहान पूर्वी नेपाललगायत देशभर भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा केन्द्रविन्दु रहेर शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले हल्लाएपछि विराटनगरसहित आसपासको क्षेत्रमा मानिसहरु घरबाट सडकमा निस्किएका थिए ।

लामो समयपछि भूकम्पको ठुलो धक्का महसुस भएको हो । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर