AArya
RUMPUM
animated ellipse animated ellipse

सखुवारे टोल विकास संगठनमा पुन : घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०७४, शनिबार २१:५२
54
Shares
विराटनगर, ९ बैशाख । सखुवारे टोल विकास संगठन विराटनगर –५ को तेस्रो साधारण सभाबाट पुन : माधव घिमिरेको अध्यक्षमा ९ सदस्य समिती निर्विराध चयन भएका छन् ।
त्यस्तै उपाध्यक्ष गंगाा तामाङ, सचिवमा भुवन नेपाल, सह–सचिवमा प्रकाश दाहाल, कोषाध्यक्ष सुवास ओली र सह–कोषाध्क्ष सन्तोष अधिकारी चयन भएका छन् भने सदस्यहरुमा राम पाण्डे,रिता रिमाल र सञ्जु यादव चयन भएका छन् ।
विराटनगर टोल नगर समन्य समितीका संयोजक राजेश मास्के, एमाले विराटनगरका संयोजक सागर थापा र विराटनगर वडा–५ टोल समितीका संयोजक राजेन्द्र भट्टराईलगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर