AArya
RUMPUM
animated ellipse animated ellipse

भिँगा आतंक रोक्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७४, बिहीबार २१:३३
3
Shares
रबिन्द्र बराल
रंगेली, ७ बैशाख/ मोरङको सोराभाग ९ मा रहेको विराट पोल्ट्री फर्मको प्रदुषणले झिङगा आतंक फैलिएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन् ।
चैत ३१ गतेदेखि सुरुभएको झिँगा आतङ ले गाउँमा हैजा फैलिन थालेपछि त्यसको विरोध गदै चार दिन देखि उद्योगको मुख्य गेटमा दैनिकी ८ घण्टा सम्म धर्ना दिएका थिए । उद्योगले निम्त्याएको समस्याको विषयमा आज भएको बार्ता बिना निष्कर्ष टुङगिएको छ ।
आजै भएको बार्ता निष्कर्षमा नपुगेपछि बैशाख २० गते जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने तयारी भएको संघर्ष समितिकि ईन्दिरा उप्रेतीले जानकी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर