AArya
RUMPUM
animated ellipse animated ellipse

मिक्लाजुङमा एमालेको अगुवा कार्यकर्ता भेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७३, शनिबार २०:१३
3
Shares
मिक्लाजुङ, २६ चैत / नेकपा एमालेले मोरङको मिक्लाजुङ गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
साविकको रमितेखोला गाविस तथा हाल मिक्लाजुङ १ मा अगुवा चुनाव लक्षित अगुवा कार्यकर्ता भेला गरिएको हो । भेलामा वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले राष्टि«य राजनीतिकका विषयमा प्रशिक्षण दिए ।
एमाले मोरङका मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले स्थानीय तह निर्वाचनका विषयमा र सचिवालय सदस्य मानवहादुर श्रेष्ठले रमिते खोलाको विकास निर्माण र एमालेको योजनाका विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै मिक्लाजुङ गाउँपालिका वार्ड नंवर ७ मा एमालले निर्वाचन परिचालन कार्यलयको उद्घाटन गरेको छ । साविकको मधुमल्ला गाविस रहेको वार्ड नंवर ७ मा रहेको निर्वाचन परिचालन कार्यलयको वैकल्पिक केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठले आज उद्घाटन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर