AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल विद्यालय कर्मचारी परिषद मोरङमा ताजपुरीया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७३, शनिबार १९:५९
3
Shares
रबिन्द्र बराल 
रंगेली, २६ चैत्र / नेपाल बिद्यालय कर्मचारी परिषद्को सातौ मोरङ जिल्ला अधिवेशनबाट शैलेन्द्र ताजपुरीयाको अध्यक्ष्यतामा ३१ सदस्यको समिति गठन भएको छ ।
समितीको उपाध्यक्ष तुलाराम खवास,महिला उपाध्यक्ष मोगिकि बिश्वास, सचिव गोरेलाल खवास, स सचिव धर्मानन्द पोख्रेल कोषाध्यक्ष ईन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।
अधिवेशनमा मोरङ जिल्ला भरिका सरकारी बिद्यालयका कर्मचारीहरुको भेलामा भएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल बिद्यालय कर्मचारी परिषद् केन्द्रीय अध्यक्ष बहादुर खड्का ,नेपाल बिद्यालय कर्मचारी परिषद्का पुर्वाञ्चल उपाध्यक्ष चुडामणिा पोखरेल ,गोरेलाल खवासलगायतले बोलेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर