AArya
RUMPUM
animated ellipse animated ellipse

आदिवासी जाग्दै, जगाउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७३, शनिबार १७:४३
3
Shares
पथरी, २६ चैत / मोरङ जिल्लाको पथरीशनिश्चरेको तमु बौद्ध गुम्बा आदिवासी जनजातिले दुई दिने तालिम सञ्चालन गरेको छ ।
कार्यक्रममा फोनिज केन्द्रिय कुलङ समाजका अध्यक्ष चन्द्र कुलुङ र नेपाल तामाङ घेदुङका केन्द्रीय समिति काजिमान थिङले सहजिकरण गरेका थिए ।
आदिवासी जनजाति महासंघले जनजातिको हकहित र अधिकारका बारेमा आई.एल.ओ. १६९ को तालिम सञ्चालन गरेको छ । आदिवासी जनजातिको अधिकारबारे सचेतना जगाउन कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाका आदिवासी जनजाति महासंघका अध्यक्ष चन्द्र तामाङले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर