AArya
RUMPUM
animated ellipse animated ellipse

श्राफकी छोरी कृष्णाको टपलेस फोटोसुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७३, शनिबार १३:४४
3
Shares
मुम्बई, २६ चैत / बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णाले टपलेस फोटोसुट गरेपछि चर्चा चलिरहेको छ । ग्ल्यामर दुनियाँमा कृष्णा स्वयंले इन्स्टाग्राममा फोटो सेयर गरेर आफ्नो ग्ल्यामर प्रदर्शन गरेकी छिन् ।
रातो बिकिनीमा बोल्ड सिन दिएकी कृष्णाले फोटो क्याप्सन लेखेकी छिन्, ‘सन्स आउड, बन्स आउड ।’ सामाजिक सञ्जालमा सक्रिय कृष्णा टपलेस फोटोसुटमा साथीसँगै देखिन्छिन् । उनलाई विभिन्न फिल्मबाट अफर पनि आएका हुन्, तर अभिनयमा इच्छा नभएको भन्दै टाढा रहन्दै आएकी थिइन् । उनले पछिल्लो फोटोसुटबाट आफ्नो सक्रियता देखाएकी छिन् । किनभने, उनले टपलेस फोटोसुट एउटा डकुमेन्ट्रीका लागि खिचाएकी हुन् । ‘विपरीतलिंगी समुदाय’मा आधारित उक्त डकुमेन्ट्रीको निर्देशन कृष्णाले नै गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर