AArya
RUMPUM
animated ellipse animated ellipse

केभिएममा अभिभावक पुनर्शिक्षा कार्यक्रम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ चैत्र २०७३, मंगलवार १५:१४
3
Shares
विराटनगर, २२ चैत / विराटागरमा रहेको कोशी विद्या मन्दिर(केभिएम)ले अभिभावक पुनर्शिक्षा कार्यक्रम सुरु गरेको छ ।
केभिएमले आप्mना महिला अभिभावक (आमा) लाई अभिभावक पुनर्शिक्षा कार्यक्रम आजदेखि तीन दिन सम्म हुने स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । निर्देशक दासका अनुसार मैगलबार प्ले ग्रुपदेखि कक्षा १ सम्म, बुधबार कक्षा २ देखि कक्षा ५ र बिहिबार अन्तिम दिन कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुका महिला अभिभावक तथा आमाहरुले उक्त पुनर्शिक्षाबाट लाभ उठाउने कुरा बताए ।
जेनेसी मेनेजमेन्ट एण्ड रिसर्च सेन्टर काठमान्डौंका अभिभावक प्रशिक्षक तथा उत्प्रेरक रामप्रुसाद पाण्डे पुनर्शिक्षाको सहजीकरण गरेका थिए । उत्प्रेरक पाण्डे यस किसीमको पुनर्शिक्षाबाट अभिभावकले आप्mना नानीहरुलाई असल बनाउन, उनीहरुको समस्या पहिचान र निराकरण गर्ने उदेस्य रहेको बताए । पुनर्शिक्षा कार्यक्रममा ५ सय अभिभावले सहभागि रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर