सुन्दरदुलारी, १८ चैत / नेकपा माओवादी(विप्लव) भातृ संगठन मोरंगको सुन्दरदुलारीमा प्रेमबहादुर परियारको अध्यक्षतामा १६ सदस्यीय राष्ट्रिय युवा जनस्वमसेबक कमिटी गठन गरिएको छ ।
मोरंग जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य अशोक राइको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आकाश श्रेष्ठ, सचिब दिपक दर्जी चयन भएका छन् ।
त्येसैगरी भक्त बहादुर दर्जी, कुमार राइ,सन्तोष दर्जी, वीर बहादुर सार्की, धन जीत दर्जी, प्रेम बहादुर दर्जीं, दिपेन्द्र दर्जी, कृष्ण बहादुर गुरुङ, बिकृम सि, रमेश सि, दिनेश सि, संजय सिंह र आनन्द सिंह सदस्यमा चयन भएका छन ।