खबर पूर्वाञ्चल
१७ चैत्र २०७३, बिहीबार १९:०७
विराटनगर, १७ चैत/ विराटनगरमा विद्यालय स्तरीय शिक्षक रिफ्रेस्मेन्ट फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
सुसाङ्ख्य नेपाल नामक संस्थाको आयोजनामा बुधवारदेखि सञ्चालन हुने प्रतियोगिता चार दिन सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभिन्न स्कुलले भाग लिने सुसाङख्य नेपालका जनसम्पर्क अधिकारी नविन पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?