AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

फोरमको अध्यक्षमा राई निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७३, बुधबार १७:२५
3
Shares
पथरी, १६ चैत / संघीय समाजवादी फोरम बयरबन मोरङको पहिलो अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले बुद्धिराज राईको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा मो. असिम मियाँ, सचिवमा प्रदिप राई, सहसचिवमा कर्णबहादुर याक्खा रहेका छन् । त्यसैगरी सदस्यहरु मासुनिता खवास, देवराज राई, गिर्जा चौधरी, पूर्णबहादुर तामाङ, भुपेन्द्र राई, अमृता लिम्बु, मनसुखा ठाकुर, शक्तिराज राई, गोविन्द राई, फुलमाया राईलगायत चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बा, लिम्बुवान प्रदेश सदस्य प्रेम वनेमलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर