AArya
RUMPUM
animated ellipse animated ellipse

केभिएममा शिक्षकलाई अभिम्खिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७३, मंगलवार १६:२४
3
Shares
विराटनगर, १५ चैत / विराटनगरमा रहेको कोशी विद्या मन्दिर (केभिएम) स्कूलमा शिक्षकलाई अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ,
अभिम्खिकरणमा स्कूलमा अध्यापन गराउने २२ जना शिक्षक तथा शिक्षका सहभागि रहेका स्कूलका निर्देहक राजेशकुमार दासले बताए । उनीहरुलाई नेपालका ख्याति प्राप्त उत्प्रेरक वक्ता उदय शर्माले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर