माध्यमीक शिक्षा परीक्षा (एसईई ) सम्पन्न

खबर पूर्वाञ्चल, ११ चैत्र २०७३, शुक्रबार १३:३३
विराटनगर, ११ चैत  / चैत ३ गतेदेखि सुरु भएको माध्यमीक शिक्षा परीक्षा (एसईई ) आज शुक्रबार सम्जपन्न भएको छ । विगतमा प्रवेशिका परीक्षाका रुपमा हुदै आएको एसएलसी परीक्षाको ऐन संशोधन भएपछि यसपालीदेखि एसईई परीक्षाको रुपमा  भएको हो ।
SEE=एसईई परीक्षामा देशभरबाट पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थीले सहभागी रहेका थिए ।
त्यसैगरी पूर्वी नेपालका १६ जिलाबाट १ लाख १७ हजार विद्र्याथीले एसईईका परीक्षामा सामेल भएका थिए । जस मध्य नियमिततर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेडमा ७ हजार ४१ परीक्षर्थी सामेल भएका हुन् ।
मोरमा २२ हजार ३ सय ४७ जना विद्यार्थीले एसईई परीक्षामा सामेल भएका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५