AArya
RUMPUM
animated ellipse animated ellipse

माध्यमीक शिक्षा परीक्षा (एसईई ) सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७३, शुक्रबार १३:३३
3
Shares
विराटनगर, ११ चैत  / चैत ३ गतेदेखि सुरु भएको माध्यमीक शिक्षा परीक्षा (एसईई ) आज शुक्रबार सम्जपन्न भएको छ । विगतमा प्रवेशिका परीक्षाका रुपमा हुदै आएको एसएलसी परीक्षाको ऐन संशोधन भएपछि यसपालीदेखि एसईई परीक्षाको रुपमा  भएको हो ।
SEE=एसईई परीक्षामा देशभरबाट पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थीले सहभागी रहेका थिए ।
त्यसैगरी पूर्वी नेपालका १६ जिलाबाट १ लाख १७ हजार विद्र्याथीले एसईईका परीक्षामा सामेल भएका थिए । जस मध्य नियमिततर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेडमा ७ हजार ४१ परीक्षर्थी सामेल भएका हुन् ।
मोरमा २२ हजार ३ सय ४७ जना विद्यार्थीले एसईई परीक्षामा सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर