AArya
RUMPUM
animated ellipse animated ellipse

विपन्न विद्यार्थीआई शैक्षिक सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७३, बिहीबार १५:३३
3
Shares
विराटनगर, १० चैत्र / नेपाल मानव धर्म सेवा समिति मोरङले आज मोरङको पोखरीयामा शैक्षिक सामाग्री प्रदान गरेको छ । पोखरीया ९ स्थित श्री बाबादिनाभद्री प्राथमिक विद्यालयमा अध्ययनरत एक सय पच्चीस जनालाई कपी, पेन्सील , इरेजरलगायतका सामाग्री वितरण गरीएको हो । एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई पाँच सय थान कपीसमेत प्रदान गरिएको हो ।
विभिन्न वोर्डिङ स्कूलहरुबाट सामाग्री संकलन गरी विपन्न समुदायका विद्यार्थीकालागि प्रदान गरिने सेवा समिति शिक्षा अभियानका मोरङ संयोजक कोमल पौदारले बताए । मानव धर्म सेवा समितिले यस अघि पनि विपन्न, मुस्लिम समुदायका वालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको समितिकी सल्लाहकार शारदा साहले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर