पूर्वाञ्चल खबर
एमाले मोरङको पार्टी कार्यलय प्राङ्गमा होलीको सुभकामना आदानप्रदान गरिएको हो । होलीको अवसरमा एमालेका केन्द्रीयस्तरका नेतालगायत एमाले मोरङका पूर्व अध्यक्ष महेश रेग्मी, बर्तमान अध्यक्ष विनोद ढकाल, एमाले सान्सद, उधोगी स्थानिय पत्रकारहरुलगायतले सद्भावपूर्ण होली खेली रमाएका छन् ।
तस्वीरहरु- पुष्पराज थपलिया /खबरपूर्वाञ्चल,विराटनगर