खबर पूर्वाञ्चल
१८ फाल्गुन २०७३, बुधबार १६:०१
विराटनगर, १८ फागुन / विराटनगर १४ मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परिक्षामा उत्कृट हुने विद्याथीहरुलाई नगद सहित सम्मान गरेको थियो । त्यस्तै भर्खरै विराटनगरमा सम्पन्न हिसान स्र्पोट्समा विजेता खेलाडि तथा भलिबल छात्रमा दोस्रो हुने खेलाडिहरुलाई सम्मान गरेको हो ।
उनीहरु सवैलाई कलेजका प्रिन्सिपल दिपक पोखरेल, सञ्चालकहरु प्रदिप निरौला,हरि धमला, शिवनारायण यादव, पिताम्वर लुइटेल,दिनेश दाहाल,राजिव मिश्रा, रविन्द्र घिमिरे र पुरुषोत्तमराज कार्कीलगायतले सम्मान गरेक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?