AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली कांग्रेस नगरले पूर्णता पायो उपसभापतिमा जोशी र न्यौपाने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७३, मंगलवार १७:३६
3
Shares
विराटनगर,१७ फागुन / नेपाली कांग्रेस विराटनगर नगरले पूर्णता पाएको छ ।
निर्वाचन भएको एकवर्ष वितिसक्दा पनि नगर समितिले पूर्णता पाउन सकेको थिएन । नगरको मंगलवार बसेको पुर्ण बैठकले विराटनगरका क्रियाशिल युवाद्धय प्र्रविन जोशी र अरुण न्यौपानेलाई उपसभापतिमा मनोनयन गरेको छ । त्यस्तै सह–सचिवमा लक्ष्मी क्षेत्रीलाई मनोनयन गरेको छ ।
यी पद मनोनयन भए संगै नगर समिति विराटनगरले पूर्णता पाएको नेपाली कांग्रेसका नगर सभापति भीम पराजुलीले जानकारी दिए । यसै गरी नगर समितिको वैठकले विराटनगरको विकास निर्माणमा भइरहेको ढिलासुस्तिका विषयमा समेत खवरदारी गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर