AArya
RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा निशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७३, सोमबार २२:०३
3
Shares

रंगेली, १६ फागुन / मोरङको रंगेलीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रंगेली फर्मा तथा रंगेली ल्याव क्लिनिकको आयोजना एव संजिवनी हस्पिटल एण्ड आई.भी.एफ सेन्टरको सहयोगमा महिला तथा प्रसुती रोग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन भएको हो ।

शिविरमा रंगेली, डाईनियाँ, अमरदह, दर्वेशा,बरङग, लगायत गाविसहरुका करिव १ सय १५ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा मेडिकल डाइरेक्टर डा.अन्जु देवले महिलाहरुमा देखा परेका पाठेघर खसेको, सेतोपानी बग्ने तथा महिनाबारी गडबडी तथा गर्भवती महिलाको समस्याहरु चेकजाच गगरेकी थिइन् ।

   उनिहरुलाई शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको ईशा मेडिकल हलका प्रमुख शिशुपाल यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर