AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रक्तदान कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७३, शनिबार १९:४९
3
Shares
रबिन्द्र बराल
रंगेली, फागुन ७ / मोरङको सद्भाव वचत तथा ऋण सहकारी लिमिटेड रंगेलीले कर्सिया बजारमा आज शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
प्रत्येक बर्ष रंगेलीमा गर्दे आएको सहकारीले यसबर्ष मोरङको कर्सिया बजारमा रक्तदान गरेको हो ।
रक्तदान कार्यक्रममा ५० पुरुष र ३ महिलागरी ५३ जनाले रक्तदान गरेका थिए ।
बिराटनगर स्थित रेडक्रस सोसाईटि को सहयोग र सद्भाव वचत तथा ऋण सहकारी लिमिटेड को आयोजनामा गरिको संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर