AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपूरमा स्पोर्टस् मिट २०७३ शूरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७३, बुधबार १६:३५
3
Shares

विराटनगर, फागसन ४ /विराटनगर–१३ मा रहेको कान्तिपूर स्कूलले सप्ताहब्यापि स्पोर्टस् मिट २०७३ शूरु गरेको छ ।

स्कूल परिसरमा बुधबारबार एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट शूर गरेको हो ।

स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका को–अर्डिनेटर श्यामनारायण साहले जानकारी दिए ।

सात दिन सम्म सञ्चालन हुने स्पोर्टस्  मिटमा दौड, रिले दौड, हाई जम्प, लङजम्प, सटपुट, ज्याभ्लिङ थ्रो, भलिबल, टेबलटेनिस, चेस, भलिबल, बेलून फुटाउने चम्चा दौड, ब्याडमिन्टनलगायतका, प्रतियोगिता समाबेस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर