RUMPUM
animated ellipse animated ellipse

म्यानेजमेन्ट कलेजमा यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७३, सोमबार २०:२९
3
Shares
विराटनगर, फागुन २/ पूर्वाञ्चल विश्वविद्यालयको आङगिक क्याम्पस म्यानेजमेन्ट कलेज विराटनगरमा एमाले निकट विद्यार्थीहरु संगठित भएका छन् ।
सोमवार भएको भेलाले मुकेश यादवको अध्यक्षमा एमाले निकट विद्यार्थीहरु संगठित भएका हुन । भेलाले यादवको अध्यक्षतामा ५१ सदस्य समिति गठन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा उत्सव सुनवार, रुचिका घिमिरे, रविन्द्र खडका रहेका छन् । समितिको सचिवमा सागर विष्ट, सहसचिवमा रोहन पाण्डे र कोषाध्यक्षमा निश्चल काफ्ले चयन भएका छन् । अनेरास्वयूका केन्द्रिय सचिव वसिम आलमको उपस्थितीमा समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर