animated ellipse animated ellipse

एस्पायर कलेजका क्याम्पस प्रमुख बस्नेतलाई पृत्रि शोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०८०, सोमबार १९:०३
2k
Shares
विराटनगर / एस्पायर कलेजका क्याम्पस प्रमुख सिएम बस्नेतलाई पृत्रि शोक परेको छ ।

बस्नेतका ८२ वषिर्य पिता देविबहादुर बस्नेतको हृदयघातका कारण शनिबार राती विराटनगर स्थित निवासमा मृत्यु भएको परिवारले जनाएको छ । बस्नेतका श्रीमती, १ छोरा र सातजना छोरीहरु छन् । बस्नेतको आइतबार विराटनगर स्थित परोपकारघाटमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर