रबिन्द्र बराल
रंगेली ,माघ २६ / ईलाक प्रहरी कार्यालयले रंगेली,चोप्राह,कर्सिया,नोचा,डाईनियाँ,लगायत का स्थानबाट विभिन्न समयमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली,चोरी निकासी गरिरहेको अवस्थामा घरेलु मदिरा,चिनी,लुगा कपडा,जुत्ता लगायतका सामग्रीहरु बरामद गरेको छ ।
बरामद गरेको सामान एक लाख ५० हजार रुपैयाँ बराबरको रहेको आज बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । सो सामान बिराटनगर स्थित भन्सार कार्यालयमा बुझाईने कार्यालय प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए । त्यसै गरि तस्करी नियन्त्रण गर्ने समेत उनले वताए